अपराध खबर

बिमारी कुरुवा लुटिए

सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुरक्षाको जिम्मेवारी पाएको केटिएम सेक्युरिटी प्रालिको लापर्वाहीले बिमारीका कुरुवा लुटिएका छन् । मेडिसिन युनिट १ वार्डमा आज ब...

गलत सूचना दिने पक्राउ

आपराधिक घटना तथा दुर्घटना भएमा छिटो सूचना प्रवाह हुँदा उद्धार तथा अपराधी पक्राउ गर्न सजिलोका लागि प्रहरी नियन्त्रण कक्षमा राखिएका १०० नम्बरमा झुठा सूचना दिने दुईलाई पक्राउ गरिएको छ ।...

जोरपाटीबाट नौ जुवाडे पक्राउ

काठमाडौँको बौद्धस्थित महानगरीय प्रहरी वृत्तले बुधबार राति जोरपाटीको एक खाजा घरबाट रु ८० हजारसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा वाङ्गेल लामाले सञ्चाल...

खुकुरी प्रहरबाट एक घाइते

बिगु गाउँपालिका-७ बस्ने २१ वर्षीय दावा शेर्पा धारिलो हतियार खुकुरी प्रहारबाट मंगलबार घाइते भएका छन् । साेहि ठाँउ स्थित बिबाहमा गएका शेर्पालाई सोही गाउँपालिका-६ बस्ने ३९ वर्षीय महेन्द...

रौतहटमा पेस्तोल सहित एक पक्राउ

रौतहटमा पेस्तोल सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गौर नगरपालिका-४ टिकुलिया बस्ने ४७ वर्षीय नकुल राउत कुर्मीलाई अटोमेटिक पस्तोल १ थान, कटुवा पेस्तोल १ थान र कटुवा पेस्तोलमा फिट ...

किशोरी हत्या आशङ्कामा बुबा गिरफ्तार

सप्तरीमा एक किशोरीको अर्धनग्न शव फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुबालाई पक्राउ गरेको छ । बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको अर्धनग्न शव चोटपटक ल...

बारम्बार ‘प्रहरी कन्ट्रोल १००’ मा फोन गरी घटना घटे...

मादक पदार्थ सेवन गरी उपत्यकाका विभिन्न स्थानहरूमा घटना घटेको छ भनि बारम्बार १०० मा फोन गरी गलत सूचना दिनुका साथै प्रहरीले उक्त कार्य नगर्न भनि जानकारी गराउँदा प्रहरीलाई नै विभिन्न खा...

हत्यामा संलग्न रहेको आशङ्कामा तीन जना पक्राउ

पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा सोमबार राति रुपा थापाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घरमै सुतिरहेको अवस्थामा ५२ वर्षीया थापाको धारिलो...

अर्धनग्न अवस्थामा शव फेला

अर्धनग्न अवस्थामा सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीकी एक किशोरीको शव आफ्नै घरभित्र भेटिएपछि प्रहरीले मृतकका बाबुलाई पक्राउ गरेको छ । सप्तरीको बलानबिहुल गाउँपालिका–४ की १६ वर्षीय...

आकर्षक वैदेशिक रोजगारको प्रलोभन देखाइ ठगि गर्ने पक्राउ

आकर्षक वैदेशिक रोजगारको प्रलोभनमा पारी ठगि गर्ने एक जनालाइ प्रहरिले पक्राउ गरेकाे छ । ललितपुर महानगर पालिका वडा नं. १३ बस्ने हेम बहादुर घलेलाइ प्रहरि टोलीले मिति २०७५ माघ १४ गते बेलु...

©crimenewsnepal 2018 - All Right Reserved.