अपराध खबर

गाँजासहित तीन सार्वजनिक

हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित गोबरगाढाबाट ४२ किलो गाँजासहित पक्राउ परेका तीन जनालाई आज सशस्त्र प्रहरीले सार्वजनिक गरेकोे छ । बरामद गरिएको गाँजासहित भारत विहार सुपौलका ६५ वर्षीय ...

राजु गाेर्खाली  काठमाडौँको बानेश्वरबाट पक्राउ

पुराना गुण्डा नाइके राजु भन्ने राजेन्द्र गाेर्खाली  काठमाडौँको बानेश्वरबाट पक्राउ परेका हुन्। महानगरीय अपराध महाशाखाको टोलीले गोर्खालीलाई आइतबार दिउँसो काठमाडौँको नयाँ बानेश्वर चोकबा...

दाङमा ठूलो परिमाणमा हतियार बरामद

दाङमा प्रहरीले ठूलो परिमाणमा हतियार बरामद गरेको छ। नेपाल–भारत सीमा नाका अन्तरगतको दाङको भौवा नाकाबाट गएराति प्रहरीले ठूलो परिमाणमा हातहतियार फेला पारेको हो। भौवा नाकामा अवैधरूपमा हात...

दुई लाख नगदसहित १२ जुवाडे पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–९ मिलनटोलमा रहेको होटल हाइवेमा जुवा खेलिरहेको अवस्थामा राजु गुरुङ,...

भरुवा बन्दुकसहित पक्राउ

दाङको शान्तिनगर गाउँपालिका–१ बागखोर स्थित सामुदायिक वनमा शिकार गर्ने उद्देश्यले जाँदै गरेका तीन जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । दुई थान भरुवा बन्दुकसहित शान्तिनगर–१ निवासी ४३...

मृत अवस्थामा चितुवा भेटियो

दिपायल सिलगढी नगरपालिका–८ लडागडाको टिमुरदह गाउँनजिकै ब्रमण्डी सामुदायिक वनमा मरेको अवस्थामा चितुवा फेला परेको छ । उक्त चितुवालाई मुचुल्का तयार गरी सिलगढी ल्याउनका लागि डिभिजन वन अधिक...

टिचिङ्गका १७ चिकित्सक पक्राउ

काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल अगाडि सडक अवरोध गर्न खोज्ने १७ चिकित्सकलाई आज प्रहरीले पक्राउ गरेको छ । अनशनरत डा गोविन्द केसीको समर्थनमा प्रदर्शन गरी सडक अवरोध गर्न खोजेपछ...

घूस लिएको अभियोगमा नासु पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेलाई रु पाँच लाख घूस लिएको अभियोगमा आज पक्राउ गरेको छ । सवारी ज्यान मुद्दा सहज गराइदिने भनी सेवाग्...

चार न्यायाधीशलाई स्पष्टीकरण

न्याय परिषद्ले न्याय कार्यसम्पादनमा बदनियत देखिएको उजुरीका आधारमा चार न्यायाधीशलाई स्पष्टीकरण सोधेको छ । न्यायपालिकाको शुद्धीकरण अभियानक्रममा परिषद्ले तनहुँ जिल्ला न्यायाधीश ओमकार उप...

अवैध अमेरिकी डलरसहित इजरायली नागरिक पक्राउ

प्रहरीले अवैध रुपमा लैजान लागेको १९ हजार ७०० अमेरिकी डलरसहित इजरायली नागरिकलाई आज पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ प्रस्थान गर्ने स्थानब...

©crimenewsnepal 2018 - All Right Reserved.