मुख्य समाचार

इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका प्रतिवादी पक्राउ

विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुर मुद्दामा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका एक फरार प्रतिवादी काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा साविक मानवु-५ माझगाँउव...

प्रहरी हिरासतमा रहेका तीन थुनुवा फरार

बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी हिरासतमा रहेका तीन थुनुवा फरार भएका छन् । खजुरा गाउँपालिका–४ का १८ वर्षीय सिमन विक, खजुरा–३ का १९ वर्षीय निर्मल था...

बाढी, पहिरो र डुबानमा परी ६७ जनाको मृत्यु (अपडेट)

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितप...

बाढी पहिरो अपडेट : मृत्यु हुनेको संख्या ६५ पुग्यो

अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी हालसम्म ६५ जनाले मृत्यु भएको छ । सोमबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार ६५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको हो । मृत्यु हुनेहरुमा...

इटालियन पिस्तोल र पाँच राउण्ड गोलीसहित तिन जना पक्राउ

प्रहरीले गोङ्गबुबाट इटालियन पिस्तोल र पाँच राउण्ड गोलीसहित तिन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिएसपी महेश थापा नेतृत्वको टोलीले उनीहरुलाई आइतबार गोङ्गबु...

पूर्वन्यायाधीश उपाध्यायसँग अदालतले माग्यो ३० हजार धरौटी

विशेष अदालतले तत्कालिन जिल्ला न्यायाधीश ओमकार उपाध्यायसँग आइतबार ३० हजार धरौटी माग गरेको छ । विशेष अदालतका अध्यक्ष अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीशहरू द्वारीकामान जो...

कुवेतको अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको जलेर मृत्यु

कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा शनिबार राति आगोलागी हुँदा तीन जना नेपालीको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीका विजय बैठा, अप्सरा कामी र गौरी दर्जी रहेका छन्। अप्सरा क...

सिड्नीमा नेपाली विद्यार्थी मृत फेला

सिड्नीमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी स्वदेश सेढाई मृत फेला परेका छन्। नेपालीसँग सिड्नीकाे गिलफोर्डमा बस्दै आएका २१ वर्षीय सेढाई आफ्नै कोठाको लुगा राख्ने दराजभित्र मृत फेला परेक...

बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ४३

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ४३ पुगेको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्य...

काठमाडौं जिल्ला अदालतकाे आदेश, भिएलएन संचालकमाथि परेको ठगी मुद...

भिएलएनका संचालक रामप्रसाद श्रेष्ठमाथि परेको ठगी मुद्दामा काठमाडौं जिल्ला अदालत माग दाबी नपुगेको भन्दै अन्तिम आदेश सुनाएको छ । न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले शुक्रबार श्रेष्ठम...

©crimenewsnepal 2018 - All Right Reserved.