मुख्य समाचार

धनगढीमा शक्तिशाली बम विस्फोट : पाँचजना घाइते

कैलालीको धनगढी उपमहानगरपालिका -३ चटकपुरस्थित निलम होटल अगाडि बिहीबार साँझ शक्तिशाली बम बिस्फोट भएको छ। विस्फोटमा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रह...

एकैपटक २३४ न्यायाधीशको सरुवा,को कहाँ ?

न्याय परिषद्ले एकै पटक उच्च अदालत र जिल्ला अदालतका २ सय ३४ जना न्यायाधीशको सरुवा गरेको छ । परिषद्ले बिहीबार निकालेको सरुवा सूचीअनुसार उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ न्यायाध...

श्रीमती लिन ससुराली पुगेका ज्वाइँले गरे सासूको हत्या

अर्घाखाँचीमा ससुराली आएका बेला मदिरा पिएर मातिएका ज्वाइँले आफ्नै सासूको घाँटीमा डोरीले कसेर हत्या गरेका छन्। जिल्लाकाे शीतगंगा-८, सातमारा बस्ने सासू ४३ वर्षीय ईन्द्रा कुमाललाई उनकाे ...

बाढी पहिरो अपडेट : मृत्यु हुनेको संख्या ९० पुग्यो

अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी हालसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यसक्रममा २९ जना बेपत्ता भएको र ४१ जना घाइते भएको जनाइएको छ । यस्तै ११ जना उपचारपछि फिर्...

समता अस्पतालका संचालक सञ्जेल दम्पती जनही तीन लाख धरौटीमा रीहा

समता स्कुल तथा अस्पतालका संचालक उत्तम सञ्जेल र उनकी श्रीमती जनही तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । अस्पतालमा नै एक महिला कर्मचारी झुण्डिएको अवस्थामा मृत फेला परेपछि उनीहरुमाथि ...

सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । बुटवल बेलहिया सडक खण्डको ६ लेन सडकको मध्य भागमा राखिएका ५ वटा बुद्धकाे मूर्ति गए राती तो...

युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने एक पक्राउ

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने एकजनालाई  पक्राउ गरेको छ । प्रहरीको टोलीले चितवन रत्ननगर नगरपालिका वडा नम्बर ४ देवौली घर भइ हाल काठमा...

‘पेन गन’सहित लागुऔषध कारोबारी पक्राउ

पोखरामा कलम जस्तै देखिने गन र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित लागु औषध कारोबारी पक्राउ परेका छन् । प्रहरीले पोखरा उपमहानगरपालिका २४ कास्कीकोट भई पोखरा-७ बस्ने २४ वर्षका सागर रानाभा...

नेपाल प्रहरी र त्रिभुवन विश्‍वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप संस्थागत साझेदारी निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजि...

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । फरार अभियुक्त धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ बस्ने २४ वर्षीय मदन परियारलाई १७ वर्षपछि गत सोमबार प्रहर...

©crimenewsnepal 2018 - All Right Reserved.