मुख्य समाचार

शुभ अधिकारी ट्राभल्सलाई कारवाही गर्न सिफारिश

सुविधासम्पन्न पर्यटक बसको महङ्गो भाडा लिएर साधारण बसमा यात्रा गराउने पोखराको शुभ अधिकारी ट्राभल्सलाई कारवाही गर्न महानगरीय ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागमा सिफारिश गरेको छ ।...

नेपाल प्रहरीलाई अवार्ड

सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सरकारी संस्थालाई जापानस्थित Asian-Oceanian Computing Industry Organization (ASOCIO) द्वारा प्रदान गरिने ASOCIO 2018 Digital Government ...

डा.दुर्गा थापालाई एआइजीको फुली

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय मन्त्री परिषदको कात्तिक २५ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्...

तीन महिनाभित्र प्रहरीमा बढुवा गर्नुपर्ने

नेपाल प्रहरीमा माथिल्ला पदहरूमा रिक्त भएको तीन महिनाभित्र अनिवार्य रूपमा बढुवा गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । नया पत्रिकामा समाचार छ। तोकिएको अवधिभित्र बढुवा नभए बढुवा समितिका...

एसपी अशोक सिंह

नेपाल प्रहरीका एसपी अशोक सिंह आफु बसेको ठाँउमा कामकै आधारमा चर्चित र सम्मानित हुँदै आएका प्रहरी अधिकृत हुन। दिएको जिम्मेवारी सफलता पुर्वक सम्पन्न गर्न सदैव सफल भएका कार्यालय प्रमुख र...

२२ लाखमा ज्यान मुद्दाको मिलापत्र

प्रहरीले कर्तव्य ज्यानसम्बन्धी एउटा घटना मिलापत्रमा टुंग्याएको छ । कपिलवस्तुको तौलिहवा १ घर भई तारकेश्वर नगरपालिका बस्ने एक व्यक्तिको मृत्युसम्बन्धी घटनामा प्रहरी अस्पतालमा कार्यरत स...

प्रहरी तालिम केन्द्र सार्ने सरकारी तयारीपछि के भने पुर्व आइजिप...

नेपाल प्रहरी तालिम केन्द्र महाराजगञ्जबाट अन्त्यै सार्ने पत्रिकाको समाचार सत्य र आधारिक हो भने म स्तब्ध र दु:खी छु । विगत सात दशक देखि नेपाल प्रहरीको व्यवसायिक प्रमुख ज्ञान मन्दिर भई ...

नक्कली सुनलाई सक्कली हो भनी ठगी गर्ने ६ जना पक्राउ

नक्कली सुनलाई सक्कली सुन हो भनी प्रलोभनमा पारी १ किलोग्राम नक्कली सुन दिई नगद ४० लाख रूपैयाँ ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगर...

प्रदेश ३ का सभासद गाडीमा ढुङगा प्रहार गर्ने नियन्त्रणमा

सभासदको गाडीमा ढु‌ंगा प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्डौ महानगरपालिका ६ बौद्ध महांकाल पानीट्याङकी नजिक सडकमा प्रदेश नम्बर ३ का माननीय सभासद गणेश दुलाल सवार बा १९ च ४९...

बाख्रा चराउन गएकी १३ वर्षीया बालिका मृतावस्थामा फेला

उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा दुई दिनदेखि हराएकी एक १३ वर्षीया बालिका आइतबार मृतावस्थामा फेला परेकी छिन् । मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काको १३ वर्षीया छो...

©crimenewsnepal 2018 - All Right Reserved.