मुख्य समाचार

महानगरीय विमानस्थल सुरक्षा कार्यालय अब हेडक्वार्टर मातहत

महानगरीय विमानस्थल सुरक्षा कार्यालय अब हेडक्वार्टर मातहत रहने भएको छ । आइजिपी सर्वेन्द्र खनालले विमानस्थल सुरक्षा कार्यालय आफू मातहत राख्ने निर्णय गरेका हुन् । प्रहरी प्रधान कार्यालय...

तीन महिलामाथि जबर्जस्ती करणी

यो सातामा मात्र जुम्लामा तीन महिला एकैदिन जबर्जस्ती करणीको शिकार भएको उजुरी प्रहरीमा परेको छ । यही कात्तिक १८ गतेका दिन पातारासी गाउँपालिका–२ का एक र तिला गाउँपालिका–४ जुम्लाका दुई म...

ब्यापारीको नाै लाख यसरी लुटियो

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुर बजारका व्यापारी रामकुमार साहको रु नौ लाख नगद रकम आज दिउँसै लुटपाट भएको छ । सीतापुर बजारमा आइएमई सञ्चालन गर्दै आएका साह धनुषाको महेन्द्रन...

उद्योगपति जुवाको खालवाट पक्राउ

मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित गङ्गा चौकबाट प्रहरीले ठूलो रकमसहित पाँचजना उद्योगपति जुवाडेलाई आज बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज...

को- को एसएसपी बढुवाको लाइनमा

नेपाल प्रहरीमा ४ महिनादेखि १५ एसएसपी पद खाली छ। गएको असार महिनादेखि १५ एसएसपी पद खाली भएको हो। नयाँ प्रहरी नियमावलीमा बढुवाका लागि ४ वर्ष एउटैपदमा हुनुपर्ने प्रावधान ल्याइएपछि ३१ जना...

निर्मलाका आमाबाबु आजदेखि धर्नामा

कञ्चनपुरकी १३ वर्षीया बालिकासेका छन् । हत्यारालाई पत्ता लगाउन दबाब दिनका लागि जिल्ला प्रशासन कार्यालयमा आजदेखि उनीहरु धर्नामा बसेका हुन्ब । छोरी मारिएको तीन महिना बितिसक्दा पनि सरकार...

‘अपराध अनुसन्धान र नियन्त्रणमा कुकुरको भूमिका महत्वपूर्ण’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा अपराध अनुसन्धान र नियन्त्रणमा कुकुरको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल प्रहरीमा कुकुर सेवाको शुरुआत भएको स्वर्णजयन्तीका अवसरमा...

सेनाले ७४ वटा कुकुरलाई पूजा गरी कुकुर तिहार मनायो

नेपाली सेनाले ७४ वटा कुकुरलाई पूजा गरी कुकुर तिहार मनाएको छ । भक्तपुरको गठ्ठाघरस्थित भैरव बहान गुल्ममा रहेका ती कुकुरलाई पूजा गरी फूलमाला लगाएर नेपाली सेनाले कुकुर तिहार मनाएको हो । ...

शोभराजलाई सजाय छुट नदिनुको कारण पेश गर्न आदेश

सर्वोच्च अदालतले सिरियल किलर (अन्तर्राष्ट्रिय कुख्यात अपराधी) चाल्र्स शोभराजलाई सजाय छुट नदिनुको लिखित कारण १५ दिनभित्र पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जवराको ...

सूचना प्रविधिको प्रयोगले प्रहरी रिपोर्ट सहज

अस्ट्रेलियामा बस्दै आएकी अञ्जु पोखरेलले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लिनका लागि प्रहरी प्रधान कार्यालयमा इमेलबाट आवेदन पठाइन् । फोटो र आवश्यक कागजात पनि इमेलमै अट्याच...

©crimenewsnepal 2018 - All Right Reserved.