मुख्य समाचार

महिलाको शव फेला

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज एक महिलाको शव फेला परेको छ । हनुमानगर कंकालनी नगरपालिका– १ कोशी ब्यारेज नजिकै पूर्वपश्चिम राजमार्ग छेउमा महिलाको शव फेला परेको इलाका...

पाल्पामा बस दुर्घटना, बाह्रको मृत्यु

पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा आज बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका छन् । प्रहरी ...

हुण्डीको रकम र चोरीको सुन कारोबार गर्ने पक्राउ

महानगरीय प्रहरी वृत्त कालीमाटीले हुण्डीको रकम र चोरीको सुन कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले हुण्डीको कारोबार गर्दै गर्दा रौतहट घर भई हाल सानेपा बस्ने २४ वर्षी...

सुन तस्करीका अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक खत्री अदालतमा उपस...

सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री आज जिल्ला अदालत मोरङमा उपस्थित भएका छन् । उनी जिल्ला अदालत मोरङमा उपस्थित भएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले ज...

धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान

धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उनलाई जेल चलानको आदेश सुनाएका हुन्। आफैंमाथि  उन...

भाइको शव लिएर घर जाँदा दाजुको मृत्यु

पिकअपबाट खसेर पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा एकजनाको ज्यान गएको छ । मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा बा १७ च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका ताप्लेजुङको ...

बालकृष्ण ढुंगेल रिहा, भन्छन् डलरबादीहरुले जेलमै सड्याउन खोजे

बालकृष्ण ढुंगेल रिहा भएका छन् । गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा अन्तगर्त उनलाई सरकारले रिहा गरेको हो। ४० प्रतिशत कैद भुक्तान गरेकाले उनलाई रिहाइ गरिएको सरकारले जनाएको छ। डिल्लीबजार...

म्याच फिक्सिङमा पक्राउ परेर छुटेका अन्जन केसीसहित ६ जना पक्राउ

महानगरीय प्रहरी परिसरले सट्टेबाजी खेलाउने ६ जनालाई पक्राउ गरेको छ । प्रहरी परिसरको टोलीले काठमाडौँका ठमेल, लाजिम्पाट, दरबारमार्ग तथा ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा बसेर अनलाइन...

छुवाछूत गरेको अभियोगमा गुरुकूलका अध्यक्ष पक्राउ

भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन वेद विद्याश्रम (गुरुकूल) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईंलाई बालकलाई छुवाछूत गरेको अभियोगमा प्रहरीले आज पक्राउ गरेको छ । गुरुकूल...

बालकृष्ण ढुंगेललाई सजाय मिनाहासम्बन्धी सक्कल फाइल झिकाउन आदेश

सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुंगेललाई सजाय मिनाहासम्बन्धी सरकारले गरेको भनिएको निर्णयको सक्कल कागजात पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश मीरा ख...

©crimenewsnepal 2018 - All Right Reserved.