
काठमाडौंमा औषधि सुघाएर लुटपाट गर्ने गिरोह सक्रिय
काठमाडौंमा औषधि सुघाएर लुटपाट गर्ने गिरोह सक्रिय रहेकोछ ।
औषधी सुघाएर लुटपाट गर्न खोज्दाखोज्दै एउटा गिरोहका सदस्यलाई पक्राउ परेसँगै औषधि सुघाएर लुटपाट गर्ने समूह सक्रिय रहेको खुलेको काठमाडौं प्रहरी परिसर एसपी अशोक सिंहले बताए।
मुलपानी बस्ने काभ्रे नमोबुद्ध–५ का ४५ वर्षीय कारसाङ तामाङ यस्तै अभियोगमा पक्राउ परेका छन् ।
चक्रपथ चल्ने गाडीमा सवार महोत्तरीका ३५ वर्षीय गणेश महतोलाई औषधि सुघाएर लुटपाट गर्न खोज्दै गर्दा तामाङलाई नियन्त्रणमा लिइएको थियो ।
अरु समाचार
डाँका चोरीमा संलग्न तीन जना पक्राउ
डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ...
बिराटनगरमा समातिए स्कुटरसहित चोरी गर्ने युवक
जिल्ला प्रहरी कार्यालय मोरङले स्कुटर चोरीको अभियोगमा एक युवकलाई पक्...
काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल स...
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला पारी ...
डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरम...
दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीक...
जब विराटनगरबाट २० हजार लिटर डिजेल सहितको ट...
मोरङमा पार्किङ्ग गरिराखेको ट्यांकर चोरी भएको छ। प्रहरीमा ट्यांकर चो...
नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको ...
मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट ...
सुन र नगद चोरी गरेको अभियोगमा पक्राउ
हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीबाट सुन र नगद चोरी गरेको अभियोगमा...
सुन तथा नगद चोरी
काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...