काठमाडौं र ललितपुरबाट १० लाख चोरी

काठमाडौं र ललितपुरबाट १० लाख चोरी

काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ खड्कागाँउस्थित उत्तम खड्काको घरबाट करिब २ लाख ६९ हजार रुपैयाँ बराबरको सुनका बिभिन्न गरगहना शुक्रबार दिउसो चोरी भएको छ ।

ललितपुर महानगरपालिका-४ जावलाखेलस्थित राजकुमार बोहराको पिनाकल बचत तथा ऋण सहकारी संस्थाबाट करिब ८ लाख रुपैयाँ र १ थान ल्यापटप शुक्रबार बिहान चोरी भएको छ ।

फरार चोरहरुको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा स्थानय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.