घरमा काेहि नभएकाे माैका छाेपि विभिन्न धनमाल चोरी

घरमा काेहि नभएकाे माैका छाेपि विभिन्न धनमाल चोरी

काठमाडौंमा घरमा काेहि नभएकाे माैका छाेपि गरगहना तथा नगद चाेरी भएकाे छ ।

चन्द्रागिरी नगरपालिका-१३ तिनकुने गैरीगाउँ बस्ने पुरुषोत्तम बिडारीको घरबाट नगद ३३ हजार रुपैयाँ र सुनका विभिन्न गरगहना समेत गरी करिब १ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउसो चोरी भएको छ ।

फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.