ललितपुरबाट सुनका विभिन्न गरगहना चोरी

ललितपुरबाट सुनका विभिन्न गरगहना चोरी

ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने माधव प्रसाद अर्यालको घरबाट करिब २ लाख ७५ हजार मूल्य बराबरको सुनको विभिन्न गरगहना बुधबार दिउसो चोरी भएको छ ।

चोरीमा संलग्न फरार अभियुक्तहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.