करिब १ लाख बराबरको धनमाल चोरी

करिब १ लाख बराबरको धनमाल चोरी

काठमाडौं महानगरपालिका-२७ ज्याठा डेरा गरी बस्ने सुनसरी घर भएका रामलाल सरदारको कोठाबाट सुनका विभिन्न गरगहना र मोबाइल २ थान समेत गरी करिब १ लाख ४ हजार रुपैयाँ बराबरको धनमाल शनिबार दिउसो चोरी भएको छ ।

फरार चोरहरुको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा स्थानय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.