सुनका विभिन्न गरगहना तथा नगद चोरी

सुनका विभिन्न गरगहना तथा नगद चोरी

ललितपुर गोदावरी नगरपालिका-९ चुनिखेल सुन्तलाघारीस्थित केशव थापाको घरबाट नगद ३० हजार रुपैयाँ र सुनका बिभिन्न गरगहना समेत गरी करिब १ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउसो चोरी भएको छ ।

फरार चोरहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.