ललितपुरबाट नगद तथा सुनका गरगहना चोरी

ललितपुरबाट नगद तथा सुनका गरगहना चोरी

ललितपुर महानगरपालिका-८ लुभु ससिडोलस्थित जगदिश खड्काको घरबाट सोमबार दिउसो सुनका बिभिन्न गहना र नगद २५ हजार रुपैयाँ समेत गरी करिब १ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

साथै सोही ठाउँ बस्ने तिर्थमान मास्केको घरबाट समेत सोमबार दिउसो नगद ३५ हजार रुपैयाँ र सुनका बिभिन्न गहना समेत गरी करिब ३ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.