चोरीको मोटरसाइकलसहित तीन पक्राउ

चोरीको मोटरसाइकलसहित तीन पक्राउ

प्रहरीले  तीन वटा चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक महाशाखा, रामशाहपथबाट खटिएको टोलीले हेलम्बु गाउँपालिका वडा नं ५ सुरुङ नजिकैबाट तीन वटा चोरीको मोटरसाइकलसहित हेलम्बु– ५ का दीलकुमार तामाङ, हेलम्बु– ७ का नवराज तामाङ र हेलम्बु– ७ कै सिकारी भनिने अमित तामाङलाई पक्राउ गरेको हाे ।

इलाका प्रहरी कार्यालय हेलम्बु र इलाका प्रहरी कार्यालय मेलम्चीको सहयोगमा उनीहरुलाई पक्राउ गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.