घरमा काेहि नभएकाे माैका छाेपि विभिन्न धनमाल चोरी

घरमा काेहि नभएकाे माैका छाेपि विभिन्न धनमाल चोरी

काठमाडौंमा घरमा काेहि नभएकाे माैका छाेपि विभिन्न धनमाल चाेरी भएकाे छ ।

चन्द्रागिरी नगरपालिका-१० स्याङ्जाली चोकस्थित पुष्पा राई जैसीको डेरा कोठाबाट सोमबार दिउसो कोही नभएको अबस्थामा डिजिटल क्यामेरा १ थान, र ट्याब १ थान समेत गरी करिब १ लाख २० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकी नाग मन्दिरबाट दानपेटिका चोरी गरी लैजाने क्रममा कलंकी बस्ने काभ्रे नमोबुद्धका २४ वर्षीय सुभाष नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई फेला पारी पक्राउ गरेको हो ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.