१ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल चोरी

१ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौंकाे टोखाबाट १ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

टोखा नगरपालिका-११ भण्डारी टोलस्थित अर्जुन अधिकारीको घरबाट नगद १ लाख २५ हजार रुपैयाँ मंगलबार चोरी भएको छ ।

फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.