नगद तथा सुनका गर-गहना चोरी

नगद तथा सुनका गर-गहना चोरी

काठमाडौं, चन्द्रागिरी नगरपालिका-६ राधाकृष्ण टोलस्थित रिमा राजकोटीको टहरोबाट बिभिन्न कम्पनीका ४ थान मोबाईल र नगद २५ हजार रुपैयाँ समेत गरी १ लाख २६ हजार रुपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भऐको छ ।

यसैगरी भक्तपुर, चागुँनारायण नगरपालिका-१ दुवाकोट सरस्वती खेल बसपार्क भवानी प्रसाद दाहालको घरबाट सुनको गर-गहना र नगद २ लाख रुपैयाँ समेत गरी करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.