सुनको सिक्री लुटपाट

सुनको सिक्री लुटपाट

बुढानिलकण्ठ नगरपालिका-९ निलोपुल बस्ने ७४ वर्षीया उषा बिष्टको साथबाट करिब २ तोला सुनको सिक्री मंगलबार साँझ लुटपाट भएको छ ।

सोही स्थानमा रहेको तरकारी बजारमा तरकारी किनिरहेकी बिष्टले घाँटीमा लगाएको उक्त सिक्री हाल नम्बर नखुलेको स्कुटरमा सवार २ जना अपरिचित ब्यक्तिले लुटी फरार भएको बताइएको छ ।

लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.