विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं, टोखा नगरपालिका-९ स्थित नुवाकोट शिखर बेशी नगरपालिका-७ घर भएका बद्री पौडेलको रन फार्मेसी पसलबाट नगद १ लाख १५ हजार रुपैयाँ मंगलबार राति चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.