विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजुमा डेरा गरी बस्ने ३६ वर्षीया पुजा शर्माको कोठाबाट सुनका विभिन्न गहना र मोबाईल १ थान समेत गरी करिब २ लाख २० हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.