नगद तथा सुन चाँदीका गर-गहना चोरी

नगद तथा सुन चाँदीका गर-गहना चोरी

ललितपुर महानगरपालिका-२५ भैसेपाटी नयाँ बजार बस्ने नवराज प्रसाद उपाध्यायको घरबाट नगद ४० हजार रुपैयाँ सुनका बिभिन्न गरगहना समेत गरी करिब ३ लाख ३८ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.