विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं हाँडीगाउँबाट सुनका विभिन्न गरगहना तथा नगद चोरी भएको छ ।

काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ पञ्चेधारा डेरा गरी बस्ने गोरखा घर भएका कान्छा बहादुर खाँडको कोठाबाट नगद ७१ हजार रुपैयाँ र रामेछाप घर भएका सूर्य मगरको कोठाबाट सुनका विभिन्न गरगहना तथा नगद समेत गरी करिब २ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.