३ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी

३ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर महादेवस्थान सुदर्शनमार्ग डेरा गरी बस्ने सुर्खेत घर भएका विकास खरेलको कोठाबाट मंगलबार साँझ कोही नभएको अवस्थामा नगद ५ हजार रुपैयाँ र सुनको विभिन्न गहना समेत गरी करिब ३ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.