सुनका विभिन्न गरगहना तथा नगद चोरी

सुनका विभिन्न गरगहना तथा नगद चोरी

टोखा नगरपालिका-३ शाहीवावाचोक डेरा गरि बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका-५ घर भएका राममणी घिमिरेको कोठाबाट सुनका बिभिन्न गरगहना गरी करिब ३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठामडौं नागार्जुन नगरपालिका-१ रानिवन बस्ने दिल बहादुर विष्टको घरबाट नगद १० हजार रुपैयाँ र सुनका बिभिन्न गरगहना समेत गरी करिब १ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.