सुनको सिक्री लुटपाट

सुनको सिक्री लुटपाट

बुढानिलकण्ठ नगरपालिका-१० कपनस्थित सडकबाट पैदलयात्री सोलुखुम्बु घर भएकी ५० वर्षीया कोशी शेर्पाको साथबाट करिब ६० हजार रुपैयाँ बराबरको सुनको सिक्री मंगलबार साँझ लुटपाट भएको छ ।

शेर्पाले घाँटीमा लगाएको उक्त सिक्री हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित ब्यक्तिले लुटी फरार भएको बताइएको छ ।

लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.