सिक्री लुटपाट गर्ने एकजना पक्राउ

सिक्री लुटपाट गर्ने एकजना पक्राउ

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले सिक्री लुटपाट गर्ने १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार बेलुका काठमाण्डौ महानगरपालिका-३४ पुरानोबानेश्वर चोकबाट मैतिदेवी बस्ने सोलुखुम्बु देउसा गाउँपालिका-३ का बखत वि.क. लाई पक्राउ गरेको हाे । वि.क.ले बागबजार बस्ने आश्रीत श्रेष्ठले लगाएको सुनको सिक्री लुटेका थिए ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.