सुनको सिक्री लुटपाट

सुनको सिक्री लुटपाट

काठमाडौं महानगरपालिका-१६ सामाखुसी पवित्र नगरस्थित स्टेशनरी पसलमा बसिरहेकी रुपन्देही घर भई हाल सोही ठाउँ डेरा गरी बस्ने ८५ वर्षीया तुलसा पाण्डेको साथबाट सुनको सिक्री बुधबार दिउँसो लुटपाट भएको छ ।

पाण्डेले घाँटीमा लगाएको उक्त सिक्री हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले सामान किन्ने बहानामा उक्त सिक्री लुटी भाग्ने क्रममा उक्त सिक्रीको १ तोला बराबरको भाग चुँडिएर भुईमा खसेको फेला परेको  थियाे ।

लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.