सहकारी संस्थाबाट करीब १९ लाख रुपैयाँ चोरी

सहकारी संस्थाबाट करीब १९ लाख रुपैयाँ चोरी

झापाकाे एक सहकारी संस्थाबाट करीब १९ लाख रुपैयाँ चोरी भएको छ ।

कन्काई नगरपालिका-९ घैलाडुव्वास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट बुधबार राति नगद १८ लाख ८० हजार ८ सय ९१ रुपैयाँ चोरी भएको हाे ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुकसा साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.