विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

वीरगंज महानगरपालिका-३ शाही मन्दिर टोल बस्ने ५५ वर्षीय रमेश साह सुनारको घरबाट नगद १५ हजार रुपैयाँ, सुन तथा चाँदीका बिभिन्न गरगहन समेत गरी करिब २ लाख रुपैयाँ बराबरको धनमाल बिहीबार राति चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.