६ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल चोरी

६ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं, टोखा नगरपालिका-४ धापासी बस्ने सुन्दर भण्डारीको घरबाट सुनका विभिन्न गरगहना, ल्याप्टप १ थान, टिभि १ थान, ग्याँस चुलो १ थान र नगद ६० हजार रुपैयाँ समेत गरी करिब ६ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल शनिबार राति चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.