नगद तथा सुनका विभिन्न गहना चोरी

नगद तथा सुनका विभिन्न गहना चोरी

बुढानिलकण्ठ नगरपालिका-१२ खरीबोटस्थित दिलमाया चोरालीको घरबाट नगद तथा सुनका विभिन्न गरगहनाहरु समेत गरी करिब ४ लाख १० हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.