ढुङगेधाराबाट विभिन्न धनमाल चोरी

ढुङगेधाराबाट विभिन्न धनमाल चोरी

काठमाडौंकाे ढुङगेधाराबाट सोमबार दिउँसो विभिन्न धनमाल चोरी भएको छ ।

काठमाडौं महानगरपालिका-१६ ढुङगेधारा बस्ने तिलक बहादुर श्रेष्ठको घरबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब २ लाख ३३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हाे ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.