नगद तथा सुनको बिभिन्न गर गहना चाेरी

नगद तथा सुनको बिभिन्न गर गहना चाेरी

काठमाडौं महानगरपालिका-३१ शान्तीनगर डेरा गरी बस्ने पर्सा वीरगंज महानगरपालिका-२ घर भएका पंकज दासको कोठाबाट सुनको बिभिन्न गहना र नगद १० हजार रुपैयाँ समेत गरी करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्नहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.