टोखाबाट विभिन्न धनमाल चोरी

टोखाबाट विभिन्न धनमाल चोरी

काठमाडौंकाे टोखाबाट बिहीबार दिउँसो विभिन्न धनमाल चोरी भएकाे छ ।

टोखा नगरपालिका-९ कुलन्त मार्ग डेरा गरी बस्ने काभ्रे रोशी गाउँपालिका-३ घर भएकी पार्वती चौलागाईको कोठाबाट सुनको झुम्का र रिङ समेत गरी करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हाे ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.