विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं महानगरपालिका-२८ पुतलीसडकस्थित रजनी श्रेष्ठको साहारा ईन्टरनेश्‍नल कन्सर्टेन्सीबाट बिहीबार ल्यापटप ३ थान गरी करीब १ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

यसैगरी काठमाडौं टोखा नगरपालिका-९ गोंगबु लक्ष्मीनगरस्थित समुन्द्रदेवी सहकारीबाट नगद ४ लाख रुपैयाँ र सिमसार बचत सहकारी संस्थाबाट नगद २ लाख रुपैयाँ बिहीबार चोरी भएको छ  ।

फरार चोरहरुको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.