
१४ लाख रुपैयाँ बराबरको धनमाल चोरी
टोखा नगरपालिका-३ भत्केकोपुल बस्ने धनप्रसाद पोखरेलले संचालन गरेको मिलन सप्लायर्स हार्डवेयर पसलबाट शुक्रबार बिहान बिभिन्न हार्डवेयर सामानहरु गरी करिब १४ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-१ नागपोखरीस्थित घनश्याम पौडेलले संचालन गरेको इन्जिनियरिङ कन्सल्टेन्सीको काउण्टरबाट नगद १ लाख ३७ हजार रुपैयाँ र सोही घरको अन्य ४ जनाको पसलबाट समेत करिब नगद २ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार राति चोरी भएको छ ।
फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अरु समाचार
डाँका चोरीमा संलग्न तीन जना पक्राउ
डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ...
बिराटनगरमा समातिए स्कुटरसहित चोरी गर्ने युवक
जिल्ला प्रहरी कार्यालय मोरङले स्कुटर चोरीको अभियोगमा एक युवकलाई पक्...
काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल स...
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला पारी ...
डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरम...
दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीक...
जब विराटनगरबाट २० हजार लिटर डिजेल सहितको ट...
मोरङमा पार्किङ्ग गरिराखेको ट्यांकर चोरी भएको छ। प्रहरीमा ट्यांकर चो...
नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको ...
मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट ...
सुन र नगद चोरी गरेको अभियोगमा पक्राउ
हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीबाट सुन र नगद चोरी गरेको अभियोगमा...
सुन तथा नगद चोरी
काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...