सहकारीको ३ लाख ६१ हजार रुपैयाँ चोरी

सहकारीको ३ लाख ६१ हजार रुपैयाँ चोरी

काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित रातोपुल बस्ने दोलखा तामाकोशी-४ का ३० वर्षीय मिनप्रसाद पोखरेलले सञ्चालन गरेको अर्थसिद्दी बहुउद्देश्यीय संस्था लिमिटेडबाट शुक्रबार बिहान करिब नगद ३ लाख ६१ हजार रुपैयाँ चोरी भएको छ ।

बर्दिया बाँसगढी नगरपालिका-८ लक्ष्मणास्थित साना किसान कृषि सहकारी संस्थाको कार्यालयबाट शुक्रबार बिहान नगद २ लाख ४३ हजार रुपैयाँ, सिसी क्यामेरा र कम्प्युटर १ थान चोरी भएको छ ।

फरार चोरहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

सुन तथा नगद चोरी

काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...

©crimenewsnepal 2018 - All Right Reserved.