बम डिस्पोज गर्ने क्रममा सेनाका नायक घाइते

बम डिस्पोज गर्ने क्रममा सेनाका नायक घाइते

गण्डकी प्रदेश सभा भवन अगाडि भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एक नायक धर्मबहादुर थापा घाइते भएका छन्।

डिस्पोज गर्ने तयारी गर्दै गर्दा हातमै बारूद पड्किएर थापा घाइते भएका हुन् । उनको हातका औंलाहरू चुँडिएका छन्।

थापाको पोखराकै फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.