सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका लागि सिफारिसमा
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका लागि सिफारिसमा परेका छन। कामु प्रधानसेनापति प्रभुराम शर्माले वरियताका आधारमा कार्कीको नाम रथी बढुवाका लागि सिफारिस गरेका हुन ।
सैनिक मुख्यालयले आइतबार उनी बिरुद्ध केही उजुरी भए जानकारी गराउन सूचना प्रकाशित गरेको छ ।
सेनामा आगामी असोज २६ मा सेनाका अर्कारथी ईश्वर हमालले अवकाश पाउंदैछन् । उनको ठाउँमा हाल सैनिक गूप्तचर महानिर्देशनालयको प्रमुख रहेका उपरथी सरोजप्रताप राणा तीन तारे जर्नेलमा बढुवा हुने लाईनमा छन् ।
अरु समाचार
प्रधान सेनापतिमा महारथीअशोकराज सिग्देल निय...
राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले राष्ट्रपत...
सेनाका विद्यार्थी दुई महिनादेखि सम्पर्कविहीन
काठमाडौंको सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान...
प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र...
प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति हुनुभएका सरोजप्रताप र...
सुर्खेतको जनताको उपचारमा नेपाली सेना
सुर्खेतको जनताको उपचारमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर संच...
प्रधान सेनापति प्रभुराम शर्माको पहिलो सम्बोधन
प्रधान सेनापति प्रभुराम शर्माले पदबहाली गरे पछि सकल दर्जालाई...
नेपाली सेनाको प्रधान सेनापतिले कार्यभार सम...
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन...
सैनिक विशेष अदालतबाट अमल्दार र सिपाहीलाई सफाइ
चितवनस्थित गणबाट २०७५ पुसमा हतियार हराएको अभियोगमा कैदमा सजाय भोगिर...
नयाँ प्रधानसेनापतिलाई नियुक्तिपत्र
रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बलाधिकृत रथी प्रभुराम शर्मा...