सुर्खेतको जनताको उपचारमा नेपाली सेना
सुर्खेतको जनताको उपचारमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको गरेको छ।
सेनाको नयाँ सबुज गणले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश अस्पताल, जिल्ला जन स्वास्थ्य कार्यालयसँग सहकार्य गरि सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा बसोबास गर्दै आईरहेका राजी जातीलाई लक्षित गरि घाटगाउँ स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो।
उक्त स्वास्थ्य शिविरमा जम्मा २०६ जना स्थानीय लाभान्वित भएका छन् ।
अरु समाचार
प्रधान सेनापतिमा महारथीअशोकराज सिग्देल निय...
राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले राष्ट्रपत...
सेनाका विद्यार्थी दुई महिनादेखि सम्पर्कविहीन
काठमाडौंको सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान...
प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र...
प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति हुनुभएका सरोजप्रताप र...
प्रधान सेनापति प्रभुराम शर्माको पहिलो सम्बोधन
प्रधान सेनापति प्रभुराम शर्माले पदबहाली गरे पछि सकल दर्जालाई...
नेपाली सेनाको प्रधान सेनापतिले कार्यभार सम...
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन...
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका ...
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका लागि सिफारिसमा परेका छन। ...
सैनिक विशेष अदालतबाट अमल्दार र सिपाहीलाई सफाइ
चितवनस्थित गणबाट २०७५ पुसमा हतियार हराएको अभियोगमा कैदमा सजाय भोगिर...
नयाँ प्रधानसेनापतिलाई नियुक्तिपत्र
रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बलाधिकृत रथी प्रभुराम शर्मा...