नेपाली सेनाको विमान इन्डोनेसियाबाट ल्याइँदै

नेपाली सेनाको विमान इन्डोनेसियाबाट ल्याइँदै

नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको सीएन२३५–२२० विमान नेपाल ल्याइँदैछ ।

उक्त विमान इन्डोनेसियाली सरकारी लगानीको विमान कम्पनी पीटी डिरगन्तारा इन्डोनेसिया (पीटीडीआई) ले नेपाली सेनाको माग अनुसार बनाएको हो ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले उक्त विमान शनिबार नेपाल आइपुग्ने बताउनु भएकाे छ । उँहाले उक्त विमान सामान बोक्न प्रयोग गरिने बताउनु भएकाे छ ।

सेनाले सन् २०१७ मा विमान निर्माणको सम्झौता गरेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.