सेनाले पायो दुई वटा स्काइ ट्रक ल्याउने स्वीकृति

सेनाले पायो दुई वटा स्काइ ट्रक ल्याउने स्वीकृति

नेपाली सेनाले अमेरिकाले दिएको दुई वटा स्काइ ट्रक ल्याउनका लागि स्वीकृति पाएको छ ।

मन्त्रिपरिषद्को बैठकले सेनालाई अमेरिकाले सहयोग स्वरुप दिएको एम–२८ स्काई ट्रक एयरक्राफ्ट ग्रहण गर्नका लागि स्वीकृति पाएको हो ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सेनालाई स्काई ट्रक ल्याउन स्वीकृति दिएको जानकारी दिनुभयाे ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.