सेनाद्धारा पसल कवल बहालमा लगाउनका लागि दरखास्त आव्हान

सेनाद्धारा पसल कवल बहालमा लगाउनका लागि दरखास्त आव्हान

नेपाली सेनाको सैनिक कल्याणकारी कोषको लगानीमा नम्बर १ बाहिनी अड्डा, बालाजु र महाराजगन्ज बासबारीमा निर्माणधिन सटर कवल बहालमा लगाउने सम्बन्धी सूचना जारी गरिएको छ ।

इन्जिनियरिङ तथा कल्याणकारी कार्य निर्माण कार्यकारिणी समितिबाट निर्माण गरिएको एकल महिला स्वःरोजगार केन्द्र कजगततभच, एकल महिला स्वरोजगार केन्द्र सन्चालन कार्यविधि २०७६ मा उल्लेख भए बमोजिम उक्त केन्द्र व्यवस्थापन समितिको बोर्डको निर्णय अनुसार आवस्यक व्यवस्था मिलाइ सञ्चालनमा ल्याउने स्वीकृति भएको सूचनामा जनाइएको छ ।

सूचनामा २०७६\१०/१६ गतेदेखि २०७६/११/१ सम्म दरखास्त फारामको लागि श्री नं १ बाहिनी अड्डामा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

यस्तो छ सेनाद्धारा जारी सूचना

armyn
Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.