सैन्य खेलाडी र ड्राइभर पदका उम्मेदवारको बियरिङ्ग तथा प्रि-मेडिकल परीक्षाको नतिजा सार्वजनिक

सैन्य खेलाडी र ड्राइभर पदका उम्मेदवारको बियरिङ्ग तथा प्रि-मेडिकल परीक्षाको नतिजा सार्वजनिक

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंङ्गी अड्डाले सैन्य खेलाडी र ड्राइभर पदका उम्मेदवारको बियरिङ्ग तथा प्रि–मेडिकल परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

नेपाली सेनाको स्वीकृत दरबन्दीमा रिक्त रहेको सैन्य मेडिकल, सैन्य खेलाडी र सैन्य ड्राइभर पद खुला तथा समावेशी प्रतिश्पर्धाबाट पदपूर्तिका लागि माघ ७ गते प्रकाशन गरिएको विज्ञापन अनुसार दरखास्त दिएका पुरुष उम्मेदवरहरुको आज (२७ फागुन) मा लिइएको बियरिङ्ग तथा प्रि–मेडिकल परीक्षाको नतिजामा उत्र्तीण भएका उम्मेदवारहरुको नाम यसप्रकार रहेको छ ।

उम्मेदवारको नामावली

BIVINNA-TREAD-SAINYA-Bearing-Result-2076-11-27 (1)
Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.