हमाललाई रथीकाे फूली

हमाललाई रथीकाे फूली

प्रधानसेनापति पूर्णचन्द्र थापाले रथीमा बढुवा भएका उपरथी ईश्वर हमाललाई दर्ज्यानी चिन्ह लगाई दिएका छन् ।मन्त्रि परिषद्काे ६ असारकाे निर्णयले हमाल रथीमा बढुवा भएका थिए।

रथी ईश्वर हमाल हाल संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ United Nations Disengagement Observer Force (UNDOF) मिशनमा फोर्स कमाण्डरको जिम्मेवारीमा कार्यरत रहेका छन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.