सेनाको बख्तरबन्द गाडीहरुको रोड ड्राइभिङ अभ्यास
पाली सेनाको मेकानाईज्ड युनिटहरुबाट बख्तरबन्द गाडीहरु Armored Personal Carrier (APC) र Mine Protected Vehicle (MPV) मा सकलदर्जाहरुको Driving Skill अभिवृद्धि गर्न तथा उक्त गाडीहरुको Operational Readiness लाई कायम राख्नको निमित्त स्थानीय प्रशासन र प्रहरीसंगको समन्वयमा आवश्यकता अनुसार Road Driving अभ्यास सञ्चालन गर्ने गरेको नेपाली सेनाले जनाएकाे छ ।
सोही क्रममा सितापाईलामा तैनाथ गण तथा इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगंज र धनगढीमा तैनाथ गुल्महरुले विभिन्न मितिहरुमा उक्त अभ्यास सञ्चालन गर्ने योजना रहेको नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएकाे छ ।
साथै, उक्त अभ्यासहरुको संशोधित मिति र रुट योजना सम्बन्धमा https://www.nepalarmy.mil.np/ मा हेर्न सकिने पनि सेनाले दिएकाे छ ।
अरु समाचार
प्रधान सेनापतिमा महारथीअशोकराज सिग्देल निय...
राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले राष्ट्रपत...
सेनाका विद्यार्थी दुई महिनादेखि सम्पर्कविहीन
काठमाडौंको सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान...
प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र...
प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति हुनुभएका सरोजप्रताप र...
सुर्खेतको जनताको उपचारमा नेपाली सेना
सुर्खेतको जनताको उपचारमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर संच...
प्रधान सेनापति प्रभुराम शर्माको पहिलो सम्बोधन
प्रधान सेनापति प्रभुराम शर्माले पदबहाली गरे पछि सकल दर्जालाई...
नेपाली सेनाको प्रधान सेनापतिले कार्यभार सम...
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन...
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका ...
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका लागि सिफारिसमा परेका छन। ...
सैनिक विशेष अदालतबाट अमल्दार र सिपाहीलाई सफाइ
चितवनस्थित गणबाट २०७५ पुसमा हतियार हराएको अभियोगमा कैदमा सजाय भोगिर...