रानीपोखरी थुनछेकबारे सेनाभित्र छलफल

रानीपोखरी थुनछेकबारे सेनाभित्र छलफल

सैनिक मुख्यालयले मल्लकालीन भक्तपुरको रानीपोखरी खुला गर्ने/नगर्नेबारे आन्तरिक छलफल थालेको छ ।

‘नगरपालिकाको पत्र आएको हो,’ नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भने, ‘पोखरी सैनिक परिसरभित्र पर्छ, त्यसलाई खुला गर्दा उपयुक्त हुन्छ/हुँदैन भनेर छलफल थालेका छौं ।’
यस विषयमा सेनाले छिट्टै उपयुक्त निर्णय गर्ने उनले बताए । पोखरी खुला गर्दा हुने सुरक्षा खतराको समेत विश्लेषण गरेर सेनाले निर्णय लिन लागेको हो ।
Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.