प्रधानसेनापतिसँग राजदूतको शिष्टाचार भेट

प्रधानसेनापतिसँग राजदूतको शिष्टाचार भेट

प्रधानसेनापति पूर्णचन्द्र थापासँग यहाँस्थित संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाक्वीले जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा उहाँहरुबीचमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.