प्रधानसेनापतिद्धारा निरीक्षण

प्रधानसेनापतिद्धारा निरीक्षण

प्रधानसेनापति पूर्णचन्द्र थापाले भरतपुरस्थित कालीबहादुर गणको स्थलगत निरीक्षण गर्नुभएको छ ।

उहाँले त्यहाँको बस्तु स्थिति, तालीम, बन्दोस्तीलगायत विविध पक्षबारे जानकारी लिनुभयो । उत्तरपश्चिम पृतना मुख्यालय र मध्यपश्चिम पृतना मुख्यालय अन्तर्गतका विभिन्न युनिटको निरीक्षण गरी उहाँ यही पुस ५ गते काठमाडौ फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.